नेपालको उर्जा प्रयोग नाइजेरिया र सुडानजस्तै

काठमाडौं । उर्जा प्रयोगमा अति कमविकसित मुलुक दक्षिण सुडान तथा नाइजेरियाकै अवस्थामा नेपाल तथा बंगलादेश पनि रहेको उर्जा अनुसन्धानकर्ताहरुले बताएका छन् । राजधानी काठमाडौमा आयोजित उर्जा अनुसन्धानकर्ता, उर्जाविद् तथा अभियानकताहरुको समीक्षा बैठकका क्रममा यस्तो भनाई आएको हो । ‘दुर्गम तथा सीमान्त मानबबस्तीमा मात्र होइन, संघीय राजधानी काठमाडौ र वरीपरीका कतीपय बस्तीमा पनि उर्जाको बहुआयामिक प्रयोग … Continue reading नेपालको उर्जा प्रयोग नाइजेरिया र सुडानजस्तै